मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी, यसरी दिनुहोस् आवेदन
वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौँ। मुक्तिनाथ विकास बैंकले काठमाडाँै उपत्यका बाहिर र भित्रका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना निकाल्दै बैंकले ब्रान्च म्यानेजरदेखि फिल्ड स्टाफसम्मका पदमा कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर पदमा केही, रिलेसनसीप म्यानेजर केही अप्रेशन इन्चार्ज, ट्रेड फाइनान्स डिमार्टमेन्ट लगायतका पदमा कर्मचारीको माग गरेको हो ।
इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतसहित आवेदन दिन सक्नेछन् । आवेदन साउन ६ गतेसम्म बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिनको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
लिंक

२०७८ असार २३ गते प्रकाशित
प्रकाशित समय : ०८:५२ बजे






















