back

अपर तामाकोशीको बिजुली भोलीदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिदै, काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित

nactional life

काठमाडौँ । आइतबार(भोली)देखि राष्ट्रिय गौरव अपर तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागका अनुसार असार १३ गतेदेखि असार १९ गतेसम्म तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिन लागेको हो ।

विभागले राष्ट्रिय प्रसारण लाईन जोड्ने प्रयोयजनका कारण यस अवधिमा खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन अबरुद्ध हुने भएको जनाएको छ । प्रसारण लाइन बन्द गरिंदा विद्युत विद्युत प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केवरदेखि कोहलपुरसम्मका सब स्टेसनबाट विद्युत आपूर्ति हुने क्षेत्रका ग्राहकहरुको विद्युत छोटो समयको लागि कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत सुचारु हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने प्राधिकरणले जनाएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो ।

२०७८ असार १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...