back

बढ्यो यी पेय पदार्थको मूल्य, अब कतिमा पाइन्छ कोक, फ्यान्टा तथा स्प्राइट?

काठमाडौँ । नेपाली बजारमा कोकोकोला, फ्यान्टा तथा स्प्राइटको मूल्य बढेको छ । वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड तराईले आफ्ना उत्पादनको मूल्यमा केही बढोत्तरी भएको जनाएकोह हो ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै मूल्य बृद्धि गरेको घोषणा गरेको छ । यद्यपी कम्पनीले मूल्य बढाउनुको कारण भने खुलाएको छैन। कम्पनीले १.५ लिटरको कोक र फ्यान्टाको मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ। कम्पनीले डेढ लिटरमा २० रुपैयाँ बढाएको हो ।

हिजोसम्म मूल्य १४० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ बोतल) ९६० रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा तथा स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुर्याएको छ । हिजोसम्म मूल्य २०० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ वोतल) १३५० रुपैयाँ पुर्याएको छ ।

कम्पनीले पुरानो मूल्यमा बजारमा उपलब्ध हुने कोक, फ्यान्टा तथा स्प्राइट पुरानै मूल्यमा उपलब्ध हुने जानकारी दिएको छ । आजबाट बजारमा पठाइने उत्पादनको मूल्य मात्र बढेको हो ।

२०७८ जेठ २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...