back
national life

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौँ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ कायम गरिएको छ ।

हिजोका लागि भने छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँ कायम गरिएको थियो ।

जेठ १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
national life

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

वि.सं.२०८२ फागुन २७ बुधवार १२:५९

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’...

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५६

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ४ करोड...

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:१५

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:०८

काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित...

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने

वि.सं.२०८२ फागुन २६ मंगलवार १९:३२

काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर...

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

वि.सं.२०८२ फागुन २६ मंगलवार १८:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३...