back
national life

राष्ट्रिय वाणिज्य बैंकले २५ गतेदेखि ऋणपत्र जारी गर्दै

काठमाडैँ । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले २ अर्ब ५० करोड बराबरको प्रति कित्ता १ हजार अंकित दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४० प्रतिशतले हुन् आउने १० लाख कित्ता सर्बसाधारणलाई र ६० प्रतिशतले हुन आउने १५ लाख कित्ता निजि तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । ६ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

२०७८ जेठ १७ गते प्रकाशित

national life
gaugauma singhadarbar

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वि.सं.२०८२ माघ २८ बुधवार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

वि.सं.२०८२ माघ २७ मंगलवार १५:५२

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना...

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

वि.सं.२०८२ माघ २७ मंगलवार १४:४०

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको...

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

वि.सं.२०८२ माघ २७ मंगलवार १३:४४

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ...

राष्ट्र बैंकको तथ्यांक:  सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

राष्ट्र बैंकको तथ्यांक: सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

वि.सं.२०८२ माघ २६ सोमवार १९:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म...

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

वि.सं.२०८२ माघ २६ सोमवार १३:३६

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी...