back

बजेट सार्वजनीकको पूर्व तयारीका लागि बस्यो मन्त्रिपरिषद बैंठक

काठमाडौँ । आगामी आर्थिक बर्ष २०७८÷ ७९ को बजेट आज ४ बजे सरकारले सार्वजनिक गर्ने तयारी सुरु गरेको छ छ । अर्थमन्त्रालय स्रोतका अनुसार यस वर्ष सरकारले लगभग १६ खर्ब बराबरको बजेट ल्याउन लागेको छ ।

गत शुक्रबार मध्यरातमा संसद विघटन गरेसंगै सरकारले यस वर्ष अध्यादेश मार्फत बजेट ल्याउन लागेको छ । बजेटको पुर्व स्वीकृतिका लागि ११ बजेबाट मन्त्रिपरिषद् बैंठक बसिरहेको छ ।

आज दिउँस ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजकि हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

२०७८ जेठ १५ गते प्रकाशित


विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

वि.सं.२०८१ असोज १७ बिहीवार १७:४७

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको...