back
skip this gaugauma singhadarbar

हिमालयन जनरल इन्स्योरेन्सको मूल्यमा समायोजन

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्इमा समायोज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरणका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७४४ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात गत मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे, इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ।

यस्तै, कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौछ गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ।

२०७८ जेठ १३ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

आइएमई लाइफको लाभांश घोषणा

आइएमई लाइफको लाभांश घोषणा

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:२६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।...