back

एनएमबि बैंकको ऋणपत्रमा भोलीसम्म आवेदन दिन पाईने

काठमाडौँ । एनएमबि बैंकको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२–९३’ नामक उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन भएपनि आज सार्वजनिक बिदा परेकाले भोली आवेदन दिन पाईने भएको छ । बैंकले १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज सम्म आवेदन दिन मिल्ने गरी जेठ ९ गते देखिबिक्री खुला गरेको हो । उक्त ऋणपत्रको वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार दरको कूल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत र बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सकिने छ ।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि आज जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । ऋणपत्रको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बामार्फत आवेदन दिन सक्नेछन् ।

२०७८ जेठ १२ गते प्रकाशित

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

वि.सं.२०८२ माघ २ शुक्रवार १६:३२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला...

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

वि.सं.२०८२ माघ १ बिहीवार ११:००

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले २०८२ माघ १ गते विहिबारदेखि...

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १७:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा...