back

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिमा छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

वि.सं.२०८२ चैत २९ आइतवार २१:५९

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ...

अर्थमन्त्री वाग्लेको सम्पत्ति: ४ घर र करोडौँको जग्गा ​

अर्थमन्त्री वाग्लेको सम्पत्ति: ४ घर र करोडौँको जग्गा ​

वि.सं.२०८२ चैत २९ आइतवार २१:१५

काठमाडौँ। नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...

लोकलबाट ग्लोबल बजारसम्म नेपाली उत्पादनलाई चिनाउने शोभा ज्ञवालीको लक्ष्य

लोकलबाट ग्लोबल बजारसम्म नेपाली उत्पादनलाई चिनाउने शोभा ज्ञवालीको लक्ष्य

वि.सं.२०८२ चैत २६ बिहीवार १४:३६

शोभा ज्ञवाली उम्मेदवार–कार्यकारी सदस्य नेपाल उद्योग बाणिज्य महासंघ ६०औं वार्षिक...

चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

वि.सं.२०८२ चैत २६ बिहीवार ११:०७

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष ९आव०...

सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा

सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा

वि.सं.२०८२ चैत २५ बुधवार १०:२०

काठमाडौं । नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर...

९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने नेपाल सरकारको निर्णय

९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने नेपाल सरकारको निर्णय

वि.सं.२०८२ चैत २२ आइतवार १४:५६

काठमाडौं । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा...