back
skip this Samagra

जेठ १५ गते अध्यादेशबाट बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याइने बताएका छन ।

प्रधानमन्त्रीले आइतवार आयोजित पत्रकार सम्मेलनमा जेठ १५ गते बजेट अध्यादेशबाट आउने बताएका हुन ।

यो वर्षको बजेट कोरोना महामारीमा केन्द्रित हुने बताउँदै यो वर्ष विकासका साह्रै ठूला आकांक्षा नराखिने पनि बताए ।

२०७८ जेठ ९ गते प्रकाशित।

 

 


संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

नेपाली वस्तु उत्पादनमा बैंकहरुको सहकार्य

नेपाली वस्तु उत्पादनमा बैंकहरुको सहकार्य

वि.सं.२०८० फागुन २ बुधवार २१:२२

कुनै पनि मुलुकको विकासात्मक कार्यका लागि बैंकिङ्ग सहकार्य अनिवार्य नै...

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

संकटपूर्ण अर्थतन्त्रको राजनीतिक रुपमा समधान दिनुपर्छ : अर्थविद् विष्ट

वि.सं.२०८० फागुन २ बुधवार २१:०४

मुलुकको अर्थतन्त्र अहिले संकट तथा आर्थिक मन्दीको अवस्थामा छ ।...

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा

वि.सं.२०८० फागुन १ मंगलवार २०:२३

काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा...