जेठ १५ गते अध्यादेशबाट बजेट आउँछ : प्रधानमन्त्री ओली

वि.सं.२०७८ जेठ ९ आइतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याइने बताएका छन ।
प्रधानमन्त्रीले आइतवार आयोजित पत्रकार सम्मेलनमा जेठ १५ गते बजेट अध्यादेशबाट आउने बताएका हुन ।
यो वर्षको बजेट कोरोना महामारीमा केन्द्रित हुने बताउँदै यो वर्ष विकासका साह्रै ठूला आकांक्षा नराखिने पनि बताए ।
२०७८ जेठ ९ गते प्रकाशित।

प्रकाशित समय : १३:२१ बजे