back

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा ४२.८५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० करोड ७६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १५ करोड ३७ लाख रुपयाँ खुद नाफा कमाएको हो ।

कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्त्सम्मको वित्तिय विवरण अनुसार कम्पनिको नाफासंगै खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३१.८० प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा कम्पनिले १० अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हाल जगेडा कोषमा ६१ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तैगरी कम्पनिको प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...