back
nactional

युनियन लाइफको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?

२७ वैशाख, काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आउँदा युनियन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । यस अवधिमा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेको हो । यो अवधिमा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ, यस्तो रकम गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । यो गत आर्थिक वर्षको तुलानामा ५९.४० प्रतिशत बढी हो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६५.५० प्रतिशत बढेर ७३ करोड ७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ४४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ८७.२३ प्रतिशतले बढेर ६ अर्ब ९० करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ६८ करोड ५४ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरि कूल बीमा शुल्क ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...