back

रु रु जलविद्युतको सूचकमा सामान्य सुधार, नाफा १२.८१ प्रतिशत बढ्यो

२७ वैशाख, काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ दशमलव ८१ प्रतिशतले नाफा बढाएको छ । यो अवधिमा कम्पनीले ६ करोड १३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको ५ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीले विद्युत् विक्री आम्दानी २.७४ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षमा विद्युत आम्दानी ११ करोड ७० लाख ९२ हजार आर्जन गरेकोमा चालु आर्थिक वर्षको समिक्षा आवधिमा कम्पनीले १२ करोड २ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १२.५० प्रतिशतले बढेर ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १५०.६१ प्रतिशतले बढेर १२ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७० लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

वि.सं.२०८३ वैशाख १३ आइतवार १९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको 'लाइफलाइन' मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी वैशाख...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...