back
nactional

राधी विद्युत कम्पनीले नाफा ९.१८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

२७ वैशाख, काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ दशमलव १८ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चैत मसान्तसम्म ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आर्थिक वर्षको समिक्षामाकम्पनिले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनिको नाफा बढेपनि बिजुली बिक्रीबाट हुने आम्दानी भने १२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ४७ लाख रुपैयाँमा झरेको छ । कम्पनिको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा पुगेको छ ।

त्यसैगरी कम्पनिका अन्य स्रोतबाट गर्ने आम्दानी भने २ लाख ७२ हजार रुपैयाँबाट बढाएर २५ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ ।कम्पनिको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

वि.सं.२०८३ भदौ १ सोमवार २२:०८

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...