back

कोका–कोलाले नयाँ र इन्टर्आक्टिभ कोक एण्डमील्स लेन्सका लागि भाइबरसँग साझेदारी गर्यो

काठमाडौ । कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्डमील्सको थिम अन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स “फूड र्याण्डमाइजर”को लन्च गरेको छ ।
नेपालमा १ करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरूले रमाइलो फिल्टरको मजालिन सक्नेगरी सहकार्य गरेको हो ।

फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सकाकम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ । जेनेरेटभएको एउटा कोक एण्डमील्सको कम्बोमाफिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन्। थप रूपमा, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् ।

एआर लेन्सलाई आज आयोजित “राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसीप” पत्रकार सम्मेलनको क्रममा भर्चुअल रूपमा लन्चगरिएको थियो जहाँ भाइबर र कोका–कोला कास्टेकहोल्डर्सहरूका साथमा अरु मिडियाहरूको पनि उपस्थिति रहेको थियो । राकुटेन भाइबर र कोका–कोलाबीचको योसहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।
भाइबरका सिनियरनिर्देशक डेभिड त्सेले भने, “हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तैउत्साहित छौँ । कोक एण्डमील्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनुलाई अझआकर्षक र अद्वितीय बनाउनका लागि रहेकोहाम्रा धेरै पहलहरूमध्येको एक हो। यसले हाम्रो नेपालीबजारमाखुसी रआनन्दका क्षणहरू ल्याउँनेछ भनेर म विश्वस्त रहेको छु ।”
कोका–कोला नेपालकाकन्ट्री डिरेक्टरश्री आदर्श अवस्थीले भने,“कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ । यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरु माझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो । हामी आशा गर्दछांैँ कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् र उनीहरुले साथीहरू र परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन्।”

कोक एण्ड मिल्स भाइबर लेन्सको लिंकः https://vb.me/cokeandmeals

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...