back
himalayan life

शिवम सिमेन्ट्सले आह्वान गर्यो वार्षिक साधारण सभा

काठमाडौँ। शिवम सिमेन्ट्स लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुन लागेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७–७८ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको २९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछ।
२०७८ असोज २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...