back

अघिल्लो आर्थिक वर्षमा दिएको दोब्बर लाभांश दिने सांग्रिला डेभलपमेन्ट बैंकको घोषणा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षका लागि लाभांश घाषणा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा दिएको दोब्बर लाभांश दिन लागेको हो । बैंकको असोज २० गते मंगलबार बसेको सञ्चालक समितिको २७७ औं बैठकको निर्णय अनुसार बैंकले आर्थिक वर्ष २०७७÷२०७८ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

प्रस्तावित लाभांशलाई वितरण गर्न राष्ट्र बैंकले अनुमति दिएमा बैंकले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

अघिल्लो आव २०७६–७७ बाट बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५६ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।

बैंकले प्रस्ताव गरेको गत आवको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी १७ औँ साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

२०७८ असोज २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...