back
Naima

कारोना विरुद्ध लड्न नेपाललाई विस्व बैंकले ८७ अर्ब सहयोग गर्ने

काठमाडौँ । विश्व बैङ्कले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको हो । कोरोना भाइरस सङ्क्रमणका कारण पहिलेकै ल्याउन गरिने प्रयासलाई घोषणा गरेको हरित, दिगो र समावेशी विधिमार्फत लागू गर्ने घोषणा गरेको नेपाल सरकारलाई विश्व बैङ्कले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेको हो ।

विश्व बैङ्क र बेलायती दातृ संस्था सिडिओ संयुक्तरुपमा ७.४ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको हो । यसमध्ये ३.२ अर्ब अमेरिकी डलर(३७ अर्ब ६४करोड रुपैयाँ) सहयोगको घोषणा पहिले नै गरिएकोमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दातृ संस्थाले थप ४।२ अर्ब अमेरिकी डलर (४९ अर्ब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि यस ग्रिड रणनीतिक कार्य योजनाले अन्तर्राष्ट्रिय र घरेलु लगानीहरूको समन्वय गर्ने विश्व बैङ्कले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै “कोभिड–१९बाट नेपालको पुनुरूत्थानलाई सघाउने यस हरित, उत्थानशील, र समावेशी विकास योजनाको लागि नेपाल सरकार प्रतिबद्ध छ जसले नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू र बढ्दो असमानताहरूको सम्बोधन गर्न सघाउनेछ ।” अर्थमन्त्री बताएका छन् । “नेपालको सबल र उत्थानशील पुनर्निर्माण लागि हामी विकासका साझेदारहरू र निजी क्षेत्र लगायतका मुख्य सरोकारवालाहरूसँग मिलेर काम गर्न उत्सुक छौँ ” उनले भने ।
२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...