back

निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार सेती नदी जलविद्युत परियोजना उद्घाटन तथा बाज्रा इनर्जी उद्यम वित्तीय समापन समारोहमा बोल्दै उनले ऐन निर्माण नहुदाँ काम गर्न सक्ने वातारवण नभएको बताएका हुन् ।

उनले भने, ‘हामी साच्चै दुःखमा छौ । थुप्रै पिडाहरु छ सरकारले २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ, ६२ खरब पैसा खर्च हुन्छ भनेको छ, हामी भनिरहेका छौ जनतामा गई जसरी सेति बन्यो त्यसरी बनाउन सक्छौ । सरकारले हामीलाई ऐन, कानून बनाइदियोस् बाकी कुरा हामी आफै गर्छौ । बास्तवमा नै हामी गर्छौ भनेर हिड्दा पनि प्रत्यक पाइलामा तगारो लगाइदिने काम भईरहेको छ । उनले नेपालका राजनीतिक दलहरुलाई विकासका क्षेत्रमा काम गर्न एकैठाउँमा आएर साझा धारणा बनाउन आग्रह समेत गरे।


यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५९

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०९

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ...

सुनको मूल्य स्थिर चाँदीको घट्यो

सुनको मूल्य स्थिर चाँदीको घट्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०३

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको...

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...