back

सिद्धार्थ कटेज धोविघाटमा आज र भोलि मःमः महोत्सव

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको धोविघाटस्थित सिद्धार्थ कटेजमा दुई दिने तेस्रो मःमः महोत्सव सुरु भएको छ ।

चैत १५ र १६ आयोजना हुने महोत्सवमा मःमःका विभिन्न परिकारका साथै गायक दीपक लिम्बु, प्रदीप महर्जन र द एडवार्डियन ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ ।

आज दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ भने मेलामा मःमःका परिकारका साथै ड्रिंग्स र म्यूजिकको रमाइलो लिन पनि सकिने जनाइएको छ ।

पछिल्लो समय मःमःका विभिन्न परिकार प्रवर्द्धन गरिरहेको सिद्धार्थले यसको थप प्रचारप्रचारका लागि महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा मःमःका विभिन्न परिकार उपलब्ध हुने जनाइएको छ ।

गोर्खा बियरको सहकार्य रहेको महोत्सवमा सिद्धार्थको एस क्याफे, सिद्धार्थ हस्पिटालिटी मार्ट, पथिल होलिडेजले सहयोग गरेका छन् । महोत्सवको इन्टरनेट पार्टनरमा डिसहोम इन्टरनेट रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...