back

शुक्रबारको विदेशी मुद्राको विनिमय दर के कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ९० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १५० रुपैयाँ ९५ पैसा र बिक्री दर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपियाँ ८५ पैसा र बिक्री दर १८० रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६० पैसा र बिक्री दर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ०१ पैसा र बिक्री दर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ११ पैसा र बिक्री दर ३८ रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३० पैसा र बिक्री दर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...

३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली...