back

फ्लोरिकल्चर एशोसिएसनको नयाँ कार्यसमिति चयन

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको विशेष चुनावी साधारण सभाले राजेश भक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

यस अघि भएको निर्वाचनमा विवाद आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुनः निर्वाचन गर्न दिएको समयमै तदर्थ समितीले निर्वाचन गराएको हो । यस अघि अध्यक्षमा निर्बाचित भएका दिलिप बादेलाइ ३ मतले पराजित गर्दै राजेश भक्त श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा राम बहादुर तामाङ्ग निर्बिरोध निर्वाचित भए । उपाध्यक्षमा सुमन महर्जनले रामेश्वर बासीलाइ, महासचिबमा हिरामणी शर्माले भोजराज तिमल्सिना र सचिबमा राजु तामाङ्गले रामचन्द्र खड्कालाइ पराजित गरेका थिए ।

कोषाध्यक्षमा राजकृष्ण बजगाइँ निर्बिरोध निर्बाचित भएका छन् । यसैगरि सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...