back

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ चयन भएका छन् ।

महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठको अधयक्षतामा १०१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष दुई जना कमल अग्रवाल र हरि गौतम र प्रथम उपाध्यक्षमा दुई जना लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन्।

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गणेशकुमार न्यौपाने, गोरख बहादुर थापा,कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, प्रावती पौडेल भट्ट, धीरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिव प्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।

यसैगरी महासचिवमा नवीन लुइँटेल , उपमहासचिवमा रामकुमार पण्डित, नारायाण प्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सहकोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनी भट्टराई र त्रीलोचन सुवेदी चयन गरिएको छ । किशोरकुमार गौतम, केदार न्यौपाने लगायत सात सचिवमा चयन गरिएको छ । विसं २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघहरू आवद्ध छन् ।

हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरुको हकहित र अधिकारका लागि काम गर्ने बताए। उनले व्यवसायीहरुका समस्या सामाधानका लागि पहल गरिने वताए।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...