back

आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटीमा आज आलु, प्याज, कन्य च्याउ, गोलभेँडा सहितका केही तरकारीको मूल्य थोरै घटेको छ धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य ५० देखि ठूलो भारतीय गालभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ सम्म छ।

त्यसैगरी रातो आलु ५५, सेतो आलु ५०, तराईको बन्दा ४०, भारतीय लोकल प्याज ७०, स्थानीय काउली ६०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी स्कुस २५, रायोको साग २५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२० रुपैयाँ छ। थोकमा किनबेच भइरहेको यो सबै न्यूनतम मूल्य छ ।

त्यसैगरी लाम्चो भन्टा ६५, तने बोडी १२५, करेला ११५, पाकेको फर्सी ५५, भिन्डी १५५, स्कुस ३०, रायोको साग २५, पालुंगोको साग ७५, कन्य च्याउ १५७, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...