back

आजदेखि आइएमई र जिएमईले थाले एकीकृत कारोबार

काठमाडौं । आइएमई लिमिटेड र जिएमईले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।नेपालकै पहिलो र नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले जिएमईलाई प्राप्ति गरेपश्चात बुधवारदेखि एकीकृत कारोबार थालनी गरेका हुन् ।

यो रेमिट्यान्स क्षेत्रको पहिलो सफल मर्जर हो । आजदेखि औपचारिक रुपमा आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

हाल आइएमईको चुक्ता पुँजी ९० करोड र जिएमईको २५ करोड रहेको छ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड कायम हुनेछ । यी दुवै कम्पनी नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुला कम्पनी हुन् ।

 


प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

वि.सं.२०८२ जेठ २६ सोमवार १७:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको...

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०८

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल...

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

वि.सं.२०८२ जेठ १८ आइतवार ११:३२

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको...

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:२०

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास...

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वार्षिकोत्सवको तयारी...