back

सुनको मूल्य ह्वातै घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।

 


यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५९

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०९

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ...

सुनको मूल्य स्थिर चाँदीको घट्यो

सुनको मूल्य स्थिर चाँदीको घट्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०३

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको...

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...