back
nactional

क्लासिक टेकले मनायो स्थापनाको चौधौं बार्षिकोत्सब

काठमाडौं । देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले स्थापनाको चौधौं बार्षिकोत्सब मनाएको छ ।

१४ बर्षको यस व्यवसायिक यात्रामा महत्वपुर्ण योगदान पुर्याउने सम्र्पूण कर्मचारी, ग्राहक , प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण सरकारी, गैर–सरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वीत्तिय संघसंस्थाहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै विगत बर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको छ।

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै सिडिएन सर्भर जडान गरि फेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेको छ ।

कम्पनीले विराटनगर र काठमाडौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकिय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।

यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र आइपीटिभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ ।

कम्पनीको १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० ःदउक ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरिदैं आईरहिएको जानकारी गराएको छ ।

कम्पनीको सेवा सम्बन्धि थप जानकारीको लागि ९८०१००४४७७ मा सम्पर्क गर्न भनेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...