back

भेटायो एप : ‘जे खोज्नु हुन्छ, त्यै भेट्नु हुन्छ’

काठमाडौं । पोखराकी २५ वर्षिय अन्शु शाक्य बिगत पाँच वर्ष देखि काठमाडौमा बस्दै आएकी छन् । सात महिनादेखि उनी भेटायोमा आबद्ध रहेर सेवा पुर्याइरहेकी छिन् । उनी भेटायोको सन्चालक हुन् ।

भेटायो नामक एपबाट व्यावसााहिक तथा घरायसी काममा प्रयोग हुनेदेखि लिएर श्रीङगारलागि आवश्यक मेकअप, पार्लरको सेवा समेत उपलब्ध गराएकी छिन् ।

भेटायोले समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ। यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ।

सरुवातको दिनका प्लम्बिङको कामबाट सरु गरेका थियौं । बिस्तारै सबैखालका सेवा उपलब्ध गराएका छौं । जे खोज्नु हुन्छ भेट्नु हुन्छ ।

भेटायो को सन्चालक अन्शु शाक्य
भेटायोबारे बोल्दै यस्तो भन्छिन् शाक्य…

’भेटायो भनेको कुनै पनि सर्भिस सजिलै भेटाउनु हो । तपाईले कुनै चिज खोज्दै हुनुहुन्छ त्यो भेटायोमा भेट्नु हुन्छ त्यो नै भेटायो हो । सजिलो रुपमा भन्ने हो भने हामी एउटा माध्यम हौ । जसको थ्रुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्छौ ।

भेटायो भनेको केही कुरा पाउनु हो । काठमाडौको हरेक कुनामा व्यावसायिक रुपले सेवा सुविधा पुर्याउछौ । घररायसी देखि व्यवसायिक रुपले आवश्यक पर्ने सम्पुर्ण सेवा सुविधा पुर्याउछौ । भेटायो मार्फत ग्राहकले सम्पुर्ण सेवा प्राप्त गर्न सक्नेछन् ।

हामीसग विभिन्न पेन्टर, क्लिनीङ, लोन्ड्री, पेस्टकन्ट्रोल, प्लम्बिङ, इलेक्ट्रोसियन, रिपेअर, भेकल क्लिनर, पार्लर एट होम, मेकअप, भेटेनरी, डिस्सेक्सन, ड्राइभर गरि १३ ओटा सेवाहरु प्रदान गर्दै आइरहेका छौ ।’ भेटायो सजिलै अर्डर गर्न सकिन्छ ।

सेवा लिन चाहाने ग्राहकले आफ्नो मोबाइल एप्लिकेसन प्ले स्टोरमा गएर भेटायो एप सजिलै डाउनलोड गरि आफ्नो नाम रजिस्ट्रर गरेर आफुलाइ आवश्यक परेको सेवा सुविधाहरु लिन सक्नुहुनेछ । अन्शुले बताइन् ।

भेटायो नै किन ?

‘भेटायो अरु सर्भिस एपभन्दा ठूलो र फराकिलो छ र धेरै प्रकारका सेवा सजिलै उपलब्ध हुन्छ । हामीले मर्मत देखि नयाँ जडानमा ३० दिनसम्मको तथा ग्यारेन्टी दिन्छौं । मुल्य पनि अरु सर्भिस एपहरुको भन्दा सस्तो छ ।

हाम्रो ग्राहकहरु पनि हाम्रो सेवा सुविधा देखि खुशी छन् । प्रतिक्रिया राम्रो दिएका छन् । ग्राहकहरुको प्रतिक्रियाले हामीलाई काम गर्न हौसला थपिएको छ । भेटयो खुलेको सात महिना मात्रै भयो ।

 

nactional life
Corporatebazar 11 Anniversary

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

वि.सं.२०८३ वैशाख २१ सोमवार ११:४३

काठमाडौं । हेटौंडाको एउटा सानो घुम्ती पसलबाट १३ वर्षको कलिलो...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...