back
skip this Samagra

नेपाली बजारमा सस्तियो सुनको भाउ

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । यस साता छापावाला सुनको तोलामा २ हजार ८ सय रुपैयाँले सस्तिएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात भदौ १० गते ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन यस साताको सोही दिन भने ९३ हजार रुपैयाँ कायम भएको छ ।

भदौ १२ गते आइतबार ९५ हजार १ सय रुपैयाँ, १३ गते ९४ हजार ५ सय, १४ गते ९४ हजार ८ सय, १५ गते ९४ हजार, १६ गते ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन भने तोलामा ९३ हजार रुपैयाँ कायम हुन आएको छ ।

नेपाल सुनचाँदी व्यसायी महसंघका अनुसार यस साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता चाँदी तोलामा ७० रुपैयाँले सस्तिएको हो ।

अघिल्लो साताको अन्तिम दिन १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी यस साताको अन्तिम दिनसम्म आईपुग्दा भने १ हजार १०५ रुपैयाँ कायम भएको छ ।

 


गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत १५ बिहीवार १४:०५

काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को...

नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि समझदारी

नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि समझदारी

वि.सं.२०८० चैत १३ मंगलवार २२:३४

काठमाडौँ । फोनपे र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क...

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

वि.सं.२०८० चैत १३ मंगलवार २२:०१

कपिलवस्तु ।सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित 'सिद्धार्थ लुम्बिनी ग्रिन...

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाउँदा ४४ हजार पाइने

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाउँदा ४४ हजार पाइने

वि.सं.२०८० चैत ८ बिहीवार १५:३०

काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मुल नारा सहित...

आइएमई पे एपमार्फत हवाई टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

आइएमई पे एपमार्फत हवाई टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

वि.सं.२०८० चैत ७ बुधवार १३:३३

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा...

नेपालको सबैभन्दा ठूलो सिजी ब्रान्डले सुरु गरेको अन्तरक्रियात्मक डिजिटल बोर्ड के हो ?

नेपालको सबैभन्दा ठूलो सिजी ब्रान्डले सुरु गरेको अन्तरक्रियात्मक डिजिटल बोर्ड के हो ?

वि.सं.२०८० चैत ७ बुधवार १३:१३

काठमाडौं । सीजी ब्रान्ड, नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु...