back

कार्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको व्यापार ५३ अर्ब ३९ करोड माथि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक मसान्तसम्ममा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्मा जीवन बीमा कम्पनीहरूले १ करोड ३८ लाख ४ हजार ६४७ बीमा पोलिसी जारी गरेर यस्तो व्यापार गरेको हो ।

कार्तिक महिनामा मात्रै बिमकहरूले १३ अर्ब ४७ करोड माथि कुल बीमा कुल्क आर्जन गरेका छन् । बिमकहरूले वैदेशिक रोजगार बीमा शुल्क १ अर्ब १ करोड नविकरण बीमा शुल्क ४२ अर्ब ६८ करोड ८८ लाख र प्रथम बीमाशुल्क वैदेशिक रोजगार बाहेक ९ अर्ब ९५ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा छ ।

चालु आवाको चार महिनामा सबैभन्दा धेरै बीमाशुल्क अर्जान गर्ने कम्पनी नेपाल लाइफ नै बनेको छ। कम्पनीले यसअवधिमा १५ अब ४० करोडको कारोबार गर्न सफल भएको छ।

त्यसैगरी नेशनल लाइफको ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको छ भने एलआईसी नेपालको ६ अर्ब ५ करोडको कारोबार भएको छ । सोही अवधिमा हिमालयन लाइफको ५ अर्ब ५८ करोडको बीमाशुल्क आर्जन गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...