back

नेप्सेमा पहिरो, ७५ अंकले घट्दा परिसूचक २५ सयको विन्दूमा

काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से आज ७५ दशमलव ७९ प्रतिशतले घटेर २५७२ दशमलव २२ को विन्दुमा झरेको हो ।

आज दिनभरि कारोबारमा आएका २ सय १५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचक घटेका छन् ।

आज निफ्राले सार्वधिक कारोबार गरेर रकमको आधारमा अधिपत्य जमाएको छ । यो दिन निफ्राको ३९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । ज्योति लाइफकोे ३३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा कुमारी बैंकका संस्थापक शेयरधनीले १४ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक:

दिन नेप्से परिसूचक ७५ दशमलव ७९ प्रतिशतले घटेरको दिन पनि केही कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । यस्तै, आज सबैभन्दा कुमारी बैंकका संस्थापक शेयरधनीले १४ प्रतिशतले कमाएका छन् महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, विशाल बजार, कालिका पावर, मिर्मिरे लघुवित्त, गुडबिल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर, एनएमबि हाईब्रिड फन्ड–१ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...