back

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात

दाङ– दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले आज आइतवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । पसलको उदघाटन गर्दै उनले नविनतम सोचका साथ थालिएको उक्त पसलबाट स्थानीयले लाभ दिन सक्ने गरी काम गर्नुपर्ने सुझाव दिए।

ध्रुवराज पौडेलले शुरुवात गरेको उक्त पसलमा बिभिन्न प्रकारका कृषि औजार, ग्रील, फर्निचर, चेन– स (रुख काट्ने आरी,) मेसिन तथा टुल्स ग्रिडर मेसिन, रन्दा मेसिन, इलेक्ट्रिक मोटर पम्प, मोटर सिचाइ पाइप, राइस मिल, कम्वाइन मिल, बि पुल्लि ड्रिल मसिन तथा सम्पूर्ण मेशिनरी पार्टस पाइन्छ ।
यसका साथ पसलमा हार्डवयरका सामाग्रीहरु पावर टुल्स, ह्याण्ड टुल्स, सिकर्मी, डकर्मी ज्यावलहरु मिक्चर समेत पाइने पसलका प्रोपाइटर ध्रुवराज पौडेलले जानकारी दिए । करिव ३० लाख रुपैयाको लगानीमा शुरु गरिएको आफ्नो पसलबाट किसान तथा अन्य लक्षित वर्गलाई होलसेलकै सुपथ मूल्यमा औजार लगाएत विभिन्न एसोसेरिज सामानहरु उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको पौडेलले बताए ।


melung
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

वि.सं.२०८० असार २१ बिहीवार १०:२९

काठमाडौं । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...