सरकारको पुनर्निर्माण कोषमा मेटलाइफ नेपालको १२ करोड ३३ लाख राहत
वि.सं.२०८२ पुस १७ बिहीवार
काठमाडौं । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको उठेको छ ।
उक्त कोषमा मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ बराबरको रकम जम्मा गरेको छ । सोही रकम सहित सकारको उक्त कोषमा १२ करोड ३३ भएको हो । गत भदैं २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफले २५ लाख सहयोग उपलब्ध गराएको हो ।
प्रकाशित समय : १६:२८ बजे





















