back
skip this gaugauma singhadarbar

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले ४९ अर्ब २२ करोड बराबर बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।

असोजसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । यस्तै, दोस्रोमा नेशनल लाइफले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, तेस्रोमा एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

साथै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड बीमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

वि.सं.२०८२ मंसिर १७ बुधवार १४:४६

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा...

कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क, कुनले कति गरे ?

कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क, कुनले कति गरे ?

वि.सं.२०८२ मंसिर १६ मंगलवार ११:४५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा निर्जीवन...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ मंसिर १५ सोमवार १०:५८

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन...

प्रभु बैंकका सीईओ शेरचन ,डीसीईओ पोखरेल र अन्य केही कर्मचारीहरु पक्राउ

प्रभु बैंकका सीईओ शेरचन ,डीसीईओ पोखरेल र अन्य केही कर्मचारीहरु पक्राउ

वि.सं.२०८२ मंसिर १४ आइतवार १७:११

काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम...

प्रभु बैंकका सीईओ अशाेक शेरचन पक्राउ

प्रभु बैंकका सीईओ अशाेक शेरचन पक्राउ

वि.सं.२०८२ मंसिर १४ आइतवार १७:०१

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख...

आईएमई लाइफका बीमित र अभिकर्तालाई नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफका बीमित र अभिकर्तालाई नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा ५० प्रतिशतसम्म छुट

वि.सं.२०८२ मंसिर १४ आइतवार ११:१७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले...