back
skip this gaugauma singhadarbar

हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफलाई बिक्री गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृति पाएपछि अब हबिब बैंकको नाममा रहेका संस्थापक शेयर नेशनल लाइफमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेका हिमालयन बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर नेशनल लाइफलाई बिक्री गर्न साउनको अन्तिम साता सम्झौता गरेको थियो। सम्झौताअनुसार कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको हो।हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा रहेका संस्थापक शेयर खरीदका लागि संस्थापक शेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो। हाल हिमालयन बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव २५ प्रतिशत शेयर हिस्सा रहेको छ। यो शेयर खरिदपछि नेशनल लाइफको स्वामित्व १४ प्रतिशत पुग्नेछ।

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...