back
Naima

नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ : सुरेन्द्रराज रेग्मी

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बताएका छन् ।

हिजो मंगलबारदेखि सुरु भएको नाडा अटोशो र इमानको प्यानल डिसकशनमा उनले एउटै कामको लागि चार, पाँच ठाँउ धाउनुपर्ने अवस्था आएपनि यसबाट समय र श्रम दुवै खर्च हुने भन्दै यो विषयमा गम्भिर हुनुपर्ने बताए ।

उनले भने, ‘सानोतिनो कारणले गर्दा काम ढिला हुने भयो भने यसले कसैलाई राम्रो हँुदैन् । यसलाई अलि सरल तरिकाले अगाडि बढाएर लानुपर्छ जस्तो लाग्छ । नेपाल सरकारले कामहरु एकै स्थानबाट सहज रुपमा सम्पन्न गर्न सक्ने वातावरण मिलाउनुपर्छ, किनभने प्रयोगकर्ताहरुलाई त छिटो भए हुन्थ्यो भन्ने हुन्छ । हामीले समयको महत्व नै बुझेका छैनौँ जस्तो लाग्छ । एउटै कामको लागि कोही मान्छे चार, पाँच ठाँउ धाउनुपर्छ । यसबाट समय र श्रम दुवै खर्च हुन्छ, एकै ठाँउबाट काम हुने हो भने त्यो समय त हामीले अन्य कामको लागि प्रयोग गर्न सक्छौँ नि ।’

यस्तै, उनले समस्या एकातिर तर देशको नीति अर्को तिर भएको नीति र समस्या बीच तालमेल नै नभएको भन्दै यो विषयमा सरोकारवालाहरुले पनि अलि गम्भिर भएर हेर्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...