back

नेशनल लाइफद्वारा ‘बाल अमृत (सावधिक) जीवन बीमालेख–४’ नामक नयाँ पोलिसी सार्वजनिक

काठामाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज माघ २ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस पोलिसीमा प्रस्तावकको पनि जोखिम रक्षावरण हुनेछ । यस योजनामा प्रस्तावको न्युनतम् उमेर २० वर्ष र अधिकतम् वर्ष ५० रहेको हुनुपर्ने छ । यस्तै, अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीका अनुसार यस नयाँ योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरेर चार तरिकाबाट बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको नियम अनुसार यो पोलिसी खरिद गर्ने बीमितको आवश्यक रुपमा स्वास्थ्य परिक्षण हुनेछ । यस योजनाको प्रिमियम वार्षिक रुपमा छोडेर अर्धवार्षिक रुपमा भुक्तानी गरेको अवस्थामा ३ प्रतिशत बढी चार्च लाग्ने समेत कम्पनीले बताएको छ ।

त्यसैगरी, बीमांकको रकमको आधारमा पनि यस पोलिसीमा कम्पनीले छुटको पनि व्यवस्था गरेका छन् । यस योजनामा ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको बीमा गरेको अवस्थामा एक प्रतिहजार छुट हुने छ । यसैगरी ठूलो बीमांक रकमको बीमा गरेको अवस्थामा पनि सोही अनुरुप छुटको व्यवस्था मिलाइएको छ । यो पोलिसीमा बीमितको हकमा २ वर्षपछि जोखिमको रक्षावरण हुनेछ ।

यस बीमा पोलिसीमा पनि अतिरिक्त (राइडर) सेवा सुविधाहरु समावेश गरिएको छ । केही अतिरिक्त रकम भुक्तानी गरेर मात्र राइडर सेवा सुविधा लिन सकिन्छ । कम्पनीका देशभरी सञ्चालित शाखा कार्यालय र अभिकर्ताहरु मार्फत उक्त पोलिसी खरिद गर्न सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...