back
himalayan life

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं । कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्र साइन भएको छ ।

जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबंधक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका उज्वल ढुंगाना सहितका प्रतिनिधिहरू उपस्थित थिए । यस सहकार्यले बैंकका ग्राहकहरूको सम्पत्ति सुरक्षा सुनिश्चित गर्ने र उनीहरूलाई बीमा सम्बन्धी जानकारी र सुविधा थप प्रदान गर्ने लक्ष्य राख्दछ ।

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सको यो सहकार्यले नेपालको वित्तीय क्षेत्र र बीमा क्षेत्रमा नयाँ अवधारणा कायम गर्ने विश्वास लिएको छ । यस समझदारी पत्रले ग्राहकहरूको विश्वास जित्न र उनीहरूको आवश्यकता अनुसार सेवाहरू प्रदान गर्न थप मद्धत पुर्याउनेछ ।

यस सम्झौताले ग्राहकहरूलाई सुलभ र सहज बीमा सेवा उपलब्ध गराउन, साथै ट्रस्ट माइक्रो इन्स्योरेन्सको सेवा दायरा पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...