बीमा कम्पनीहरुलाई बार्षिक प्रतिवेदनमा न्यूनतम मापदण्ड लागू गर्न निर्देशन
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीहरूको बार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने न्यूनतम बिषयहरु खुलाई बार्षिक प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।
प्राधिकरणले बीमा ऐन, २०७९ बीमा नियामावली तथा प्राधिकरणबाट जारी भएका निर्देशन तथा परिपत्र लगायत अन्य प्रचलित कानुन बमोजिम बार्षिक प्रतिवेदनमा समावेश गनुपर्ने विवरणका आधारमा न्यूनतम बिषयहरु खुलाई बार्षिक प्रतिवेदन तयार गर्न प्राधिकरणले निर्देशन दिएको छ।
प्रकाशित समय : १५:०३ बजे






















