back

एभरेष्ट बैंकद्वार प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ ।


तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ११:१४

काठमाडौं । तिहारको बिदामा पनि बैंकहरुले सेवा दिएका छन् ।...

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:५५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न...

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:४८

काठमाडौं ।  नेपाल बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ...

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच...

नबिल बैंकको नगद लाभांश घोषणा

नबिल बैंकको नगद लाभांश घोषणा

वि.सं.२०८१ कात्तिक १४ बुधवार १०:५३

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक...

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १७:५९

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न...