back

बैंक ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् ।

२०८१ सालको पहिलो महिना वैशाखामा नै पनि ‘क’ वर्गका बैंकहरुलेनिक्षेपको ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २ वटा क वर्गका बैंकले ब्याज बढाउदा ५ व टाले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी १३ वटाले घटाएका छन् ।

बैंकहरुले हरेक महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । कर्जाको ब्याजदर भने बेस रेट घटबढका आधारमा त्रैमासिक रुपमा घटबढ हुन्छ ।

तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंकको नाम

वैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर

कृषि विकास

.६६

एभरेष्ट

नेपाल

.७५

लक्ष्मी सनराइज

माछापुच्छ्रे

.२५

एनआईसी एसिया

.७५

प्रभु

स्टान्डर्ड चार्टर्ड

राष्ट्रिय वाणिज्य

.५५

नबिल

.२५

ग्लोबल आईएमई

सिद्धार्थ

.२५

प्राइम कमर्सियल

.१०

कुमारी

.११

सानिमा

.१०

हिमालयन

.

नेपाल एसबीआई

.५३

नेपाल इन्भेष्टमेन्ट

एनएमबी

.९७

सिटिजन्स

.

औसत

.०६

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...