back
Naima

व्यवसायीद्धारा राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिको लागी सुझाव हस्तान्तरण

काठमाडौं । व्यवसायीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मौद्रिक नीतिकोलागि व्यवसायीहरुको तर्फबाट संकलन सुझाव हस्तान्तरण गरेका छन् ।

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर कमर्स, नेपाल उद्योग परिसंघले आज संयुक्त कार्यक्रम गरी उक्त सुझाव हस्तान्तरण गरेका हुन् ।

सुझावमा बैंकको ब्याजदर कम गर्न जोड दिइएको उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकालले बताए । उनले हाल अर्थतन्त्रमा देखिएको समग्र समस्याहरुलाई राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा समेट्छ भन्ने धारणा राखेका छन् ।

उक्त सुझाव ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नल अभिकारीले व्यवसायीले दिएका सुझावले राष्ट्र बैंकलाई व्यवसायीक क्षेत्रको मौद्रिक नीति तय गर्न सहज पुग्ने बताए । उनले व्यवसायीले दिएका सुझाव सबै समेटेर मौद्रिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...