back

सामाजिक सञ्जालमा नबिल बैंकको नामबाट ठगी धन्दा, सचेत रहन बैंकको आग्रह

काठमाडौं पछिल्लो सामाजिक सञ्जालहरुमा नक्कली एकाउण्ट खोली ठगी धन्दा मौलाएपछि नबिल बैंक लिमिटेडले सचेत रहनआग्रह गरेको नबिल बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको नक्कली एकाउण्ट खोली ठगी भईरहेको भन्दै सचेत रहन आग्रह गरेकोहो

नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै सूचनामार्फत आम ग्राहक जनसमुदायलाई सचेतगराएको हो फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेकोहो

नबिल बैंकको नामबाट फके एकाउण्ट नबिल बैंक बनाई ग्राहकबर्ग एवम् जनसमुदायहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचनाप्रवाह भइरहेको हुँदा नबिल बैंकको एकमात्रै आधिकारिक भेरिफाइड ब्ल्यू टिक नबिल बैंक भएको फेसबुक पेज बाट पोष्ट गरिएकासूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकबर्ग एवम् जनसमुदायहरुलाई आग्रह सूचनामा भनिएको

nactional life
Corporatebazar 11 Anniversary

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

वि.सं.२०८२ चैत १० मंगलवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष...