back
himalayan life

प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब ४५ करोड, हेर्नुहोस् प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा गिरावट आएको देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २६.४८ प्रतिशतले घटेर १० करोड १३ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीकाने खुद बीमा शुल्क ३३.९२ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१७.८९ प्रतिशतले बढेर २७ करोड ६६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आथिक वर्षका भने खुद दाबी भुक्तानी ५ करोड ३४ लाख १९ हजा रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २४.४१ प्रतिशतले बढेर ४५ करोड ५४ लाख ३९ हजार रुपैयाँ, जीवन बीमा कोष ५३.७५ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ५० लाख ३६ हजार रुपैयाँ, महाविपत्ती कोष ३८.८२ प्रतिशतले बढेर ३ करोड ५७ लाख ७६ हजार रुपैयाँ, बीमालेख धितोमा कर्जा ८.८५ प्रतिशतले बढेर ४० करोड ६२ लाख ३ हजार रुपैयाँ, अभिकर्ता कमिशन ३९ प्रतिशतले बढेर २३ करोड ८० लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...