back

यूनियन लाइफ इन्स्योरेन्सले ब्यत्तित बीमालेखमा ब्याज छुट दिने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यत्तित बीमा लेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी पुरा दुई वर्ष देखी ब्यत्तित भएका बीमालेखहरुको पूनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो । उक्त छुट बैशाख १३ गतेदेखि जेठ १५ गते प्राप्त गर्ने सकिनेछ ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । साथै बीमालेख पूनर्जागरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुटको सुविधा लिन सकिने छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति...

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...