back

गरिमा क्यापिटलको छैटौँ साधारणसभा सम्पन्न,साधारणसभाबाट ५ जना सञ्चालकहरु निर्वाचित

काठमाडौंं । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीको बूढानीलकण्ठमा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ ।

साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

साधारणसभाबाट पाँच (५) जना सञ्चालकहरु निर्वाचित समेत भएका छन् । जसमा दिपक पाण्डेय, रमा कान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका छन् । जसको अध्यक्षमा पाण्डेय निर्वाचित भएको पनि कम्पनीले जनाएको छ ।

 


उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

वि.सं.२०८१ भदौ २५ मंगलवार १७:०१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि...

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२२

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच...

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१८

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा...

मन्त्रिपरिषद बैठक: जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

मन्त्रिपरिषद बैठक: जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:५०

काठमाडौं ।मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ। सोमबार...