back

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक ,कुन खातामा कति ब्याज ?(लिस्टसहित)

काठमाडौं । प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । त्यस्तै, बैंकले विभिन्न बचत खातामा ६.०३ प्रतिशतदेखि ७.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।


कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२२

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच...

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१८

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा...

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:१२

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुट

वि.सं.२०८१ भदौ २३ आइतवार १५:५९

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच...