

वि.सं.२०७८ चैत ३० बुधवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर आज (बुधवार)सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।
त्यस्तै, बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशत ब्याज प्रदान गर्ने छ । यता बैंकले रेमिट्यान्स मुद्दती निक्षेप खातामा १२.०३ प्रतिशत ब्याज दिने छ ।
अरु तल सूचनामा हेर्नुहोस्।

प्रकाशित समय : १०:३० बजे

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...