back
national life

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।

कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २० प्लस भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया अन्त्य गरिने पनि जनाइएको छ । जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत सुविधा पाउन सक्ने जनाइएको छ । साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने असर प्रदान गर्दछ ।

national life
gaugauma singhadarbar

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

वि.सं.२०८२ माघ २६ सोमवार १८:४५

काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ...

ह्युन्डाई स्यान्ट्रोः नेपालमा साना गाडीको कथा बदल्ने कार

ह्युन्डाई स्यान्ट्रोः नेपालमा साना गाडीको कथा बदल्ने कार

वि.सं.२०८२ माघ २६ सोमवार १८:३९

काठमाडौं । ह्युन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको...

अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग

अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग

वि.सं.२०८२ माघ १५ बिहीवार १७:२१

जनकपुर । जनकपुरधाममा अटोमोवाइल्स विक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन...

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८२ माघ १ बिहीवार ११:१७

काठमाडौँ । भारतीय बजारमा टाटा पञ्चको नयाँ एसयूभी सार्वजनिक भएको...

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

वि.सं.२०८२ माघ १ बिहीवार १०:४८

काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत...

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४३

काठमाडौं । विद्युतीय सवारी निर्माता XPENG ले सन् २०२५ मा...