back
skip this Samagra

उत्पादन तीव्र बनाउने सुजुकीको योजनामा ढिलाई

भारत । जापानी अटो  निर्माता कम्पनी सुजुकीको भारतीय दुई पाङ्ग्रे एकाई सुजुकी मोटरसाइकल इन्डिया प्रालि(एसएमआईपीएल) ले  भारतमा उत्पादन तीव्र बनाउने योजना पछाडि सारेको छ ।

कोरोना भाइरसको विद्यमान महामारीका कारण कम्पनीले वार्षिक १० लाख थान उत्पादन गर्ने योजना १ वर्ष ६ महीना ढिला गरेको एसएमआईपीएलका शीर्ष अधिकारीले बताएका छन् ।

घरेलु बजारमा चालू आवको विक्री गत आवको भन्दा अलि राम्रो हुनेप्रति भने कम्पनी आशावादी रहेको छ ।

गत आवमा भारतीय बजारमा कम्पनीको विक्री २३ दशमलव ९ प्रतिशतले घटेको थियो ।

अक्सिजन आपूर्तिमा अवरोधका कारण कम्पनीले अप्रिल २८ देखि तीन ओटा कारखाना बन्द गरेको छ । यो समस्या समाधान गर्न कम्पनीले मारुती सुजुकीसँग सहकार्य गरिरहेको छ । रासस

२०७८ जेठ ९ गते प्रकाशित ।


आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

वि.सं.२०८० माघ १६ मंगलवार २१:३७

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय पदाधिकारीहरूले अर्थमन्त्री...

अफर: होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

अफर: होन्डाले ल्यायो ‘होन्डा छ साथ–साथ’ योजना

वि.सं.२०८० माघ १६ मंगलवार १३:१३

काठमाडौँ  । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक...

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

वि.सं.२०८० माघ ५ शुक्रवार १२:१०

काठमाडौं । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीले ललितपुरमा नयाँ सोरुम...

यो कार सडकमा गुड्दा गुड्दै उड्छ , यो नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी

यो कार सडकमा गुड्दा गुड्दै उड्छ , यो नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी

वि.सं.२०८० पुस २७ शुक्रवार २०:३४

लस एञ्जलस । अमेरिकाको लस एञ्जलसमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो...

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ नेतृत्व घोषणा, नयाँ कार्य समितिको (लिस्टसहित)

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ नेतृत्व घोषणा, नयाँ कार्य समितिको (लिस्टसहित)

वि.सं.२०८० पुस २० शुक्रवार २०:४८

काठमाडौँ । व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत...